दफा २७८
असल नियतले गरेकोमा बचाउ

यो संहिता वा यस संहिता अन्तर्गत बनेको नियम बमोजिम असल नियतले गरेको कुनै काम कारबाहीको सम्बन्धमान्यायाधीश वा अन्य कुनै कर्मचारीलाई कुनै कारबाही हुने छैन ।